२८ जेठ २०८३, बिहीबार

सुवालको अभिब्यक्ति : भ्रष्टाचारी र अपराधीलाई संरक्षण दिने पार्टीले देशको हित गर्दैन

सुवालको अभिब्यक्ति : भ्रष्टाचारी र अपराधीलाई संरक्षण दिने पार्टीले देशको हित गर्दैन

भक्तपुर, १२ चैत - नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भ्रष्टाचारी र अपराधीलाई राजनीतिक संरक्षण दिने पार्टीले देशको हित नगर्ने बताएका छन्  । 

भक्तपुर नगरपालिकाको भार्वाचोस्थित गणेश माविका संस्थापक एवं किसान आन्दोलनका अगुवा ज्ञानबहादुर न्याइँच्याइँको सम्झनामा आयोजना गरेको सातौँ स्मृतिसभामा उनले  सो कुरा बताएका हुन्  । 

सांसद सुवालले निःस्वार्थरुपले देश र जनताको सेवामा समर्पित व्यक्तिलाई जनताले कहिल्यै नबिर्सने बताउँदै देश र जनताको अहितमा काम गर्ने जनताको मनबाट धुमिल हुँदै जाने बताए  । 

salt training

कमेन्ट गर्नुहोस्