११ असार २०८३, बिहीबार

गाईको विषयमा प्रदेश सांसदले मागे उपसभामुख तामाङसँग जवाफ

गाईको विषयमा प्रदेश सांसदले मागे उपसभामुख तामाङसँग जवाफ

काठमाडौ, १३ हेटौडा-  लामो समयदेखि स्थगित रहेको प्रदेश नंबर ३ को प्रदेशसभा बैठक आज चैत १३ बाट प्रदेशसभा बैठक हेटौँडामा जारि छ।

प्रदेशसभा बैठकमा बोल्ने क्रममा सांसद रिता माझिले संसदमा गाईको विषयमा आफुहरुको ध्यानाकर्षण भएको बताईन्।  बैठकमा बोल्दै उनले गाई काटिएको बिषयमा उपसभामुख राधिका तामाङले दिएको भनिएको अभिव्यक्ति विषयमा चासो ब्यक्त गरेकी हुन् । उनले भनिन् 'गाइको मासु विषयमा उपसभामुख तामाङको कुरा साचो हो या होइन भन्ने कुरा प्रष्ट पार्नु पर्दछ ।'

उनले यस्ता घटनाले जातिय द्वन्द बनाउने प्रयास हुने भन्दै प्रदेश सरकार यो विषयमा गम्भिर हुनुपर्ने समेत बताईन् । यसैगरि काँग्रेस सांसद वलराम पौडेलले पनि गाईको विषयमा उठेको मुद्दा प्रष्टाउन आग्र्रह गरेका छन्। उपसभामुखले के सन्र्दभमा भनेको हो भन्ने विषय सांसदहरुलाई पनि थाहा हुनुपर्छ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्