573 shares
भक्तपुरको गछेँस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा सोमबारदेखि शुरु भएको प्रदर्शनीमा राखिएका स्विजरल्याण्डका भूगर्भविद डा टोनी हेगनले १९५० को दशकमा नेपालमा रहँदा खिचेको सिंहदरबारको तस्वीर । तस्विर : रमेश गिरी, भक्तपुर रासस