२५ असार २०८३, बिहीबार

चैत २३ गतेका लागि तोकिएको अस्थायी शिक्षकको परीक्षा स्थगित

चैत २३ गतेका लागि तोकिएको अस्थायी शिक्षकको परीक्षा स्थगित

काठमाडौं, १६ चैत- यही चैत २३ गतेका लागि तोकिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । खुला र आन्तरिक विज्ञापन एकैसाथ गर्ने भन्दै शिक्षक सेवा आयोगले परीक्षा स्थगित गरेको हो ।

परीक्षा स्थगित गर्नुपर्ने माग राख्दै विद्यार्थीहरू अनशन बस्दै आएका थिए । शुक्रबार राजधानीमा चक्काजामसमेत गरिएको थियो ।

हेर्नुहोस् सूचना :

salt training

कमेन्ट गर्नुहोस्