कटिरिना कैफ पहिलो पटक कुनै म्यागजिन कवरमा आफ्नी बहिनी इसाबेला कैफसँग देखिएकी छिन् ।
कटरिना पहिलो पटक ब्राइड्स टुडे म्याजिनमा छोटी बहिनी इसाबेलाका साथ बैबाहिक पहिरनामा नजर आएकी हुन् ।
कटरिना तथा इसउाबेला दुबैले आफ्नो इन्टाग्राम एकाउन्टमा फ्यान्सहरुसँग यस कवर पेजलाई शेर गरेका छन् ।
कटरिनाले तस्वीर शेरय गर्दै लेखेकी छिन्, दिदी.....मेरो ८ औं वहनी नूपुर मेहेताद्वारा स्टाइल’ ।
कटरीना तथा इसाबेलाले यस शूटका लागि फेन्सको कमेन्टले भरिएको छ । कयौं फ्यानहरुले इसाबेलालाई कटरीनाको कपी बताएकी छिन् ।