२८ असार २०८३, आइतबार

सरकारद्वारा स्थानीय निर्वाचन घोषणा, १९ बर्षपछि जेठ ५ मा चुनाव

कात्तिक २०, २०७४
सरकारद्वारा स्थानीय निर्वाचन घोषणा, १९ बर्षपछि जेठ ५ मा चुनाव
काठमाडौं २० माघ- मधेस् केन्द्रीत दलहरुको बिरोधका वाबजुद सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा अपरान्ह बसेको मन्त्रीपरिषद् बैठकले आगामी २०७४ जेठ ५ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

२०५४ सालपछि नेपालमा स्थानीय निकायको निर्वाचन हुन सकेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्