२२ जेठ २०८३, शुक्रबार

देशभर दुई लाख बस, राज्यलाई शून्य कर

चैत २२, २०७४
देशभर दुई लाख बस, राज्यलाई शून्य कर
सन्दर्भ तस्वीर

काठमाडौं, २२ चैत– देशभर दुई लाख बस गुड्छन्, तिनलाई नेतृत्व गर्न चार सय यातायात समिति छन्, ती सबै एनजिओका रूपमा सञ्चालित छन् । 

चार सयबाहेक ४० मात्र कम्पनीका रूपमा दर्ता छन् । उनीहरूले निजी सवारीधनी (कार वा मोटरसाइकल)ले जस्तै सवारी कर र सवारी परीक्षण शुल्क तिर्छन् ।

त्यसबाहेक रुट परमिटका रूपमा दस्तुर मात्र तिर्छन् । तर, यात्रुबाट प्राप्त रकमबाट एक रुपैयाँ पनि कर तिर्दैनन्।, नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्