२५ जेठ २०८३, सोमबार

गृहमन्त्री सिंहले गरे प्रधानमन्त्री ओलीलाई दिल्लीमा स्वागत

चैत २३, २०७४
गृहमन्त्री सिंहले गरे प्रधानमन्त्री ओलीलाई दिल्लीमा स्वागत

नयाँ दिल्ली २३ चैत–भारतको तीन दिने राजकीय भ्रमणको शिलशिलामा प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँ दिल्ली अाइपुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । 

ओली विमानस्थलबाट व्यवसायीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन होटल ताजमा जानेछन् ।

त्यसपछि ओली दूतवासमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुनेछन् । 

प्रधानमन्त्री ओलीले भोलि शनिवार मात्र महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्नेछन् । 


 

salt training

कमेन्ट गर्नुहोस्