२९ असार २०८३, सोमबार

रअका पूर्वप्रमुखले भेटे ओलीलाई, के भयो कुराकानी ?

रअका पूर्वप्रमुखले भेटे ओलीलाई, के भयो कुराकानी ?

नयाँ दिल्ली, २३ चैत– भारतीय गुप्तचर संस्था (रअ)का पूर्व प्रमुख एबी माथुरले भारत भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । 

भेटवार्तामा भएको कुराकानीबारे केही खुलाइएको छैन । यद्यपि भेटवार्तामा दुई देशको सम्बन्ध समधुर बनाउने विषयमा कुराकानी भएको हुन सक्ने दिल्लीस्थित नेपाली दूतावासका अधिकारीको भनाइ छ । 

रअका पूर्व प्रमुख माथुर भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा सम्बन्ध बिग्रिएपछि त्यतिबेलाको स्थितिलाई साम्य पार्न सक्रिय भएका व्यक्ति हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्