२१ जेठ २०८३, बिहीबार

कामपाको प्रशासकीय अधिकृतमा कोइराला

चैत २३, २०७४
कामपाको प्रशासकीय अधिकृतमा कोइराला

काठमाडौँ, २३ चैत -काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी यादवप्रसाद कोइरालाले पाउनुभएकोे छ । 
प्रदेश नं. १ सरकारका कामु प्रमुख सचिव कोइराललाई मन्त्रिपरिषद्को यही चैत २० को निर्णयअनुसार सरुवा गरिएका हो । 

हालका प्रमुख प्रशासकीय अधिकृत अधिकृत धनिराम शर्माको अर्थ मन्त्रालयअन्तर्गत ठूला करदाता कार्यालयको प्रमुख हुनुभएको छ ।    

salt training

कमेन्ट गर्नुहोस्