२२ जेठ २०८३, शुक्रबार

रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु

चैत २४, २०७४
रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु
सन्दर्भ तस्वीर

ललितपुर, २४ चैत– रातो मत्स्येन्द्रनाथ जात्राका लागि रथ बनाउन शुरु भएको छ । रथ बनाउन आवश्यक काठ, बेत, बाँस जुटिसकेकाले बनाउन शुरु गरिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए ।

रथ निर्माणको जिम्मेवारी पाएका बाराहीले काम शुरु गरिसकेका छन् । चैत महिनाभरिमा सक्ने गरी काम अघि बढेको छ । 

यो वर्ष पाँच बैशाखमा देवताको रथारोहण हुँदै छ। यो वर्ष रथ निर्माणका लागि अधिकांश नयाँ काठ प्रयोग भएको छ ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्