३० असार २०८३, मंगलबार

वागमति सफाइ अभियानमा विद्यार्थी

वागमति सफाइ अभियानमा विद्यार्थी

काठमाडौं, २४ चैत- २५६ औं हप्ताको वागमती सफाइ अभियानमा आफ्नो आमासंग सरसफाइमा सहभागी हुँदै अक्षरा जुनियर स्कुल प्रिन्सेस कार्यक्रममा सहभागी प्रतियोगीहरु उनीहरुलाई आफ्नो घर तथा समाज वरिपरि सरसफाइ गर्नुपर्छ भन्ने ज्ञान दिनका लागि परिवारको साथमा सरसफाइमा सहभागी गराएका हौं । तस्बिर : प्रदीपराज वन्त, रासस

salt training

कमेन्ट गर्नुहोस्