०९ असार २०८३, मंगलबार

चीनद्वारा शक्तिशाली मिसाइल परीक्षण

कात्तिक २०, २०७४
चीनद्वारा शक्तिशाली मिसाइल परीक्षण
बेइििजङ, २१ माघ– चीनले शक्तिशाली एक मिसाइलको नयाँ संस्करणको परीक्षण गरेको खबर आजको राजधानी दैनिकले छापेको छ ।
यसले एकैपटकमा १० वटा परमाणु अश्त्रलाई फर्काइदिन सक्ने बताइएको छ । यसलाई चीनले परमाणु क्षमतमा आफूलाई शक्तिशाली बनाउँदै लगेको संकेतका रुपमा लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्