३० असार २०८३, मंगलबार

शिक्षा मन्त्री पाेखरेलले शैक्षिक सुधारका लागि प्रदेशका मन्त्रीसँग छलफल गर्ने

शिक्षा मन्त्री पाेखरेलले शैक्षिक सुधारका लागि प्रदेशका मन्त्रीसँग छलफल गर्ने

काठमाडौँ २४ चैत– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संरचनाअनुसार शिक्षा क्षेत्रमा सुधार र समन्वयबारे सातै प्रदेशका सामाजिक मामिला मन्त्रीहरुसँग आइतबार बैठक आयोजना गर्ने भएका छन् । 

संघीय सरकार र प्रदेश सरकारका विषयगत मन्त्रीबीच औपचारिक छलफल हुन लागेको यो पहिलो पटक हो । मन्त्री पोखरेलका प्रेस संयोजक सुनील खड्काका अनुसार सो बैठक सिंहदरबारस्थित मन्त्रालयमा हुनेछ । 

उनीहरुबीच सार्वजनिक शिक्षाको सुधार, नयाँ कानुन, आउँदो विद्यालय स्वागत तथा विद्यार्थी भर्ना अभियानलगायत विषयमा छलफल हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्