२२ जेठ २०८३, शुक्रबार

अज्ञात समूहको गोली प्रहारबाट ‘हिन्दू धर्मगुरु’ श्रीनिवास घाइते

अज्ञात समूहको गोली प्रहारबाट ‘हिन्दू धर्मगुरु’ श्रीनिवास घाइते

विराटनगर, २५ चैत– हिन्दु धर्मगुरु श्रीनिवास आचार्यमाथि गएराती विरानगरको जतुवामा  गोली प्रहार भएको छ । 
 रातको समयमा शौच गर्न बाहिर  निस्केको समयमा उनीमाथि अज्ञात समूहले गाली प्रहार गरेर भागेको  बताइएको छ । 
उनको छातीमा गोली लागेको छ भने विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।  
जतुवामै बस्दै आएका श्रीनिवासले हिन्दुराष्ट्रको पक्षमा लबिङ गर्दै आएका छन्  । 
प्रहरीले घटनामा संलग्नको खोजीकार्य भइरहेको जनाएको छ  । 

salt training

कमेन्ट गर्नुहोस्