२२ जेठ २०८३, शुक्रबार

आईपीएल : दिल्ली पञ्जाबसँग भिड्दै, सन्दीपले खेल्लान् ?

आईपीएल : दिल्ली पञ्जाबसँग भिड्दै, सन्दीपले खेल्लान् ?

काठमाडौं, चैत २५– नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने यतिबेला भारतमा छन् । उनी यो सिजनको आईपीएल खेल्न भारत गएका हुन् । 

उनी दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । सन्दीप आईपीएल खेल्न गत मार्च २७ तारिखमा दिल्ली गएका हुन् । 

सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेट खेलाडी हुन् । सन्दीप आईपीएल खेल्न गत मार्च २७ तारिखमा दिल्ली गएका थिए ।

सन्दीप रहेको दिल्लीले किंग्स इलाभेन पञ्जाबसँग आइतबार मोहलीमा दिउँसो ४ बजे प्रतिस्पर्धा गर्दैछ । तर, सन्दीपले खेल खेल्ने नखेल्ने भने टुंगो लागेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्