२२ जेठ २०८३, शुक्रबार

नष्ट गर्न ठिक्क पारिएका नोट कर्मचारीको खल्तीमा

चैत २६, २०७४
नष्ट गर्न ठिक्क पारिएका नोट कर्मचारीको खल्तीमा

काठमाडौं, २६ चैत– नष्ट गर्न ठिक्क पारिएका नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियोग लगाउनुपर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ । 

नष्ट गर्न ठिक्क पारिएका नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियोग लगाउनुपर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ। राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

तर, गर्भनर डा. चिरञ्जीवी नेपालले भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेर छाडिदिएका हुन् । नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्