०१ असार २०८३, सोमबार

ढुंगाले लागेर खानीमा काम गरिरहेका एक जनाकाे मृत्यु

चैत २६, २०७४
ढुंगाले लागेर खानीमा काम गरिरहेका एक जनाकाे मृत्यु

रुकुम, २६ चैत- चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको आज बिहान ढुंगाले लागेर मृत्यु भएको छ । 

खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले आइतबार टाउकामा चोट लाग्दा गम्भीर घाइते हुन पुगेको मल्ललाई चौरझारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमा नै आज मृत्यु भएको जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्