०८ असार २०८३, सोमबार

कलेजकै टाइमा झुण्डिएको अवस्थामा विद्यार्थीको शव फेला

कलेजकै टाइमा झुण्डिएको अवस्थामा विद्यार्थीको शव फेला

भक्तपुर, २६ चैत– सूर्यविनायक नगरपालिका–४ स्थित अनन्तलिङ्गेश्वर मन्दिर नजिकैकोे जंगलमा एक विद्यार्थीको शव भेटिएको छ । 

कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटार काँडाघारीमा बस्दै आएका वर्ष २२ का गणेश बुढाथोकीको कलेजको टाईले झुण्डिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । 

उनी आइतबार घरबाट हराएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्