२१ जेठ २०८३, बिहीबार

यी हुन् करोडपति चोर

यी हुन् करोडपति चोर

हालसालै भारतको पटनाको एक स्टोरमा चोरीको घटना सार्वजनिक भएको छ । 

यस स्टोरको गल्तीका कारण करिब २० हजार रुपैयाँ चोरी भएको घटना सार्वजनिक भएको छ । 

सीसीटीभी फुटेजका आधारमा चोरलाई पक्राउ पनि गरिएको छ । 

प्रहरीका अनुसार चोरीमा संलग्न भएको व्यक्ति कुनै सामान्य मानिस थिएनन् । 

उनी करोडपति हुन् । उनीसँग करोड भन्दा धेरैको सम्पत्ति रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

शम्भुनाथ नामका यी व्यक्तिले चोरी स्विकार गरेका छन् । उनले आफूले २० हजार नभइ ७ सय मात्र चोरेको दाबी गरेका छन् । तर स्टोर मालिकले भने २० हजार चोरी भएको जनाएकका छन् । 

शम्भुनाथ एक कोलोनीमा बस्छन् । उनको कमाइको स्रोत पनि राम्रो भएको र उच्च मूल्यको कयौं विघा जमिन भएको प्रहर िअनुसन्धानमा खुलेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्