२२ जेठ २०८३, शुक्रबार

सोनाक्षी सिन्हाले यस्तो फोटो सार्वजनिक गरेपछि फ्यान खनिए

चैत ३०, २०७४
सोनाक्षी सिन्हाले यस्तो फोटो सार्वजनिक गरेपछि फ्यान खनिए

मुम्बई– बलिउड अभिनेत्री सोजाक्षी सिन्हा सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फोटो तथा भिडियो शेयर गरिरहन्छिन् । 
हालै मात्रै पनि उनले एक तस्बिर शेयर गरेकी छिन् तर सो तस्बिरलाई लिएर कति फ्यानले  आलोचना गरेका छन् । 
उनले शेयर गरेको तस्बिर भद्दा देखिन्छ । रातो रंगको गाउन पारदर्शी देखिन्छ । उनका अनुसार यो तस्बिर गत जुलाइमै खिचिएको थियो र हाल आएर शेयर गरिएको हो । 
फोटोमा उनको तस्बिर निकै आकर्षक देखिएपनि कति फ्यानले ‘संस्कार नभएको नायिका’ भनेर समेत टिप्पणी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्