१६ असार २०८३, मंगलबार

भूमिका नपाएकाले माओवादी छोडें, आजीवन राप्रपामै बस्छु : रेखा थापा

कात्तिक २०, २०७४
भूमिका नपाएकाले माओवादी छोडें, आजीवन राप्रपामै बस्छु : रेखा थापा
लोकान्तर संवाददाता, काठमाडौं, २७ मंसिर –चर्चित अभिनेत्री रेखा थापाले माओवादी केन्द्रमा आफूले भूमिका नपाएकाले पार्टी परित्याग गरेको बताएकी छिन् । थापा सोमवार औपचारिक रुपमा राप्रपामा प्रवेश गरेकी हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले माओवादीले आफूलाई भूमिका नदिएको गुनासो गरेकी हुन् ।

‘माओवादीको सदस्यता लिइसकेकी थिइन तर प्राविधिक कारणले माओवादी छाडें,’ नायिका थापाले भनिन्, ‘अब आजीवन राप्रपाको झण्डामुनी बस्छु ।’ राप्रपा अध्यक्ष कमल थापाले रेखा थापाको आगमन आफ्नो पार्टीका लागि महत्वपूर्ण भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्