३० जेठ २०८३, शनिबार

एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित

एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ, ५ वैशाख– त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । 

उक्त परीक्षाको परीक्षाफल www.tu.ntc.net.np, www.edusanjal.com मा हर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी २४९४९ मा एसएमएस गरेको पाउने सकिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्