144 shares
काठमाडौं, ६ वैशाख– विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि दर्खास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले यही वैशाख २१ गतेसम्म निवेदन दिन सक्नु हुने छ। थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।