१९ असार २०८३, शुक्रबार

यी हिरोइन जसलाई बिकनीमा कुरुप देखियो

यी हिरोइन जसलाई बिकनीमा कुरुप देखियो

मुम्बई– अभिनेत्री सोनम कपुर बलिउडकी सबैभन्दा स्टाइलिस अभिनेत्री हुन् । उनी अहिले बिबाहका कारण चर्चामा छिन् । हरेक ड्रेसमा राम्रो देखिने यी अभिनेत्री विकिनीमा भने नराम्री देखिन्छिन् ।

उनीमात्रै होइन अभिनेत्री आलिया भट्ट विकिनीमा निर्दाेश र क्यूट कहिलै पनि देखिनन् । उनले लगायको विकिनीले उनको सुन्दरतालाई लुकाउने गरेको छ । रिचा पनि विकिनीमा राम्रो नदेखिने अभिनेत्री हुन् । उनलाई त विकिनीमा सेक्सी समेत देखिन्न ।

तनु दत्ता हालत पनि यस्तै छ । विकिनी उनले लगाइन् भने ज्यादै भद्दा देखिन्छिन् ।

राखी सान्वतलाई पनि विकिनी खासै सुहाउँदैन । तर उनी कहिलेकाहिँ यस्तो लुक्समा देखिने गरेकी छन् । श्रीदेवीले पनि विकिनी केही चलचित्रमा लगाएकी थिइन् । तर उनले विकिनी लगाएको नसुहाएको देख्न सकिन्थ्यो ।

यस्तै अर्की अभिनेत्री काजोललाई पनि विकिनीमा राम्रो देख्न सकिन्न । आफ्नो विकिनी तस्बिर देखेर काजोल नै तर्सिने गरेकी छन् । कट्रिना कैफ रणवीर कपुरका साथ एक समय विकिनीमा देखिएकी थिइन् । यो समय उनी सेक्सी त परै जाहोस् नराम्रो मात्र देखिइन् ।

salt training

कमेन्ट गर्नुहोस्