०१ असार २०८३, सोमबार

सुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?

सुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?

सुनको भाउ आज फेरि बढेको छ । बिहिबार प्रतितोला ३०० रुपैयाँले बढेर सुन ५९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन ५९ हजारमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ
 

salt training

कमेन्ट गर्नुहोस्