२७ जेठ २०८३, बुधबार

बीमा समितिको उप निर्देशक र सहायक निर्देशक पदको नतिजा सार्वजनिक

बैशाख ११, २०७५
बीमा समितिको उप निर्देशक र सहायक निर्देशक पदको नतिजा सार्वजनिक

काठमाडौं, ११ वैशाख– बीमा समितिको उप निर्देशक र सहायक निर्देशक पदको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको छ । 

गत फागुनमा भएको लिखित परिक्षाको नतिजा सार्वजनिक भएसँगै अन्तर्वार्ताकाे मिति पनि तय भएको छ । 

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्