
काठमाडौं, — हिजोआज ग्ल्यामर र फेशन इन्डस्ट्री खुबै बढिरहेको छ । यस क्षेत्रमा प्रसिद्धि पनि छ, पैसा पनि ।
यहाँ हामी तपाईंलाई धेरै कमाइ गर्ने मोडेलहरूका बारेमा बताउँदैछौं । यिनीहरूको कमाइ देखेर तपाईं हैरान हुनुहुनेछ । सुन्दरताका साथ आत्मविश्वासका कारण उनीहरू प्रसिद्ध भएका हुन् ।

यो सूचीमा सबभन्दा पहिला आउँछन् ब्राजिलकी मोडेल गिसेल बुन्डचेन । मोडेलिङ गरेरै उनी वर्षैपिच्छे तीन अरबभन्दा बढी रुपैयाँ कमाउँछिन् । टप ब्रान्डहरूका विज्ञापनमा पनि यिनले काम गर्छिन् ।

एड्रियाना लिमा
देश-ब्राजील
कमाई- ७० करोड़

केंडल जेनर
देश-अमेरिका
कमाई- ६६ करोड़

रोजी हंटिंग्टन-व्हिटले
देश- ब्रिटेन
कमाई- ६० करोड़

गिगी हदीद
देश-अमेरिका
कमाई-६० करोड़

कारा डेलेविंगने
देश-ब्रिटेन
कमाई -५६ करोड़

मिरांडा केर
देश- ऑस्ट्रेलिया
कमाई- ४० करोड़
एजेन्सीको सहयोगमा