१३ असार २०८३, शनिबार

भारतमा भएको दुर्घटना ११ बालबालिकाको मृत्यु

बैशाख १३, २०७५
भारतमा भएको दुर्घटना ११ बालबालिकाको मृत्यु

काठमाडौं, १३ वैशाख– भारतको उत्तरप्रदेशस्थित कुशीनगरमा भएको दुर्घटनामा कम्तिमा १३ बालबालिकाको मृत्यु भएको छ । 

बिहीवार बिहान स्कुल जाँदै गरेका विद्यार्थी सवार एक भ्यान मानवरहित रेलवे क्रसिङमा यात्रुसहितको रेलसंग ठक्कर खाँदा उनीहरूको मृत्यु भएको हो ।

भारतीय संचार माध्यमहरूका अनुसार भ्यानमा २२ स्कुले बालबालिकाहरु सवार थिए । मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानविन गर्न निर्देशन दिइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्