२९ असार २०८३, सोमबार

२१ तस्वीरमा हेर्नुस्, किम जोनको ऐतिहासिक दक्षिण कोरिया यात्रा

बैशाख १४, २०७५
२१ तस्वीरमा हेर्नुस्, किम जोनको ऐतिहासिक दक्षिण कोरिया यात्रा

काठमाडौं, १४ वैशाख–उत्तर कोरियाका नेता किम जोन उन दक्षिणकोरियामा पाइला राख्ने पहिलो नेता बनेका छन् । उत्तरका नेता ६५ वर्षपछि दक्षिण कोरिया पुगेका हुन् । 

किम जोन उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग वार्ता गर्नेछन् । 

दक्षिण कोरियाको पानामुन्जोममा दुई कोरियाली नेताले भेटवार्ता गरेका छन् । 

उत्तर कोरियाका शासक किम जोन उनले बोर्डर क्रस गरेको भीडियो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रशारण गरिरहेका छन् । 

हेरौं केही तस्वीरहरु


 

salt training

कमेन्ट गर्नुहोस्