०८ साउन २०८३, शुक्रबार

सहकारी संस्थामा जागिर खुल्यो, प्रबन्धकदेखि रिसेप्सनिष्टसम्मका कर्मचारी आवश्यक

बैशाख १७, २०७५
सहकारी संस्थामा जागिर खुल्यो, प्रबन्धकदेखि रिसेप्सनिष्टसम्मका कर्मचारी आवश्यक

काठमाडौं, १७ वैशाख– कल्की बचत तथा ऋण सहकारी संस्था लि.ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

काठमाडौंको रातोपुलमा रहेको सो सहकारीले प्रबन्धकदेखि बजार प्रतिनिधिसम्मका लागि दर्खास्त आह्वान गरेको हो ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्