०४ असार २०८३, बिहीबार

गृहमन्त्रीको निर्देशन लगत्तै यातायात व्यवसायी पक्राउ

बैशाख २१, २०७५
गृहमन्त्रीको निर्देशन लगत्तै यातायात व्यवसायी पक्राउ

बुटबल, २१ वैशाख–सिन्डिकेट पक्षधरलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिए लगत्तै प्रहरीले व्यवसायीलाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवन कुमार बञ्जाडे र महासचिव पदम गाहालाई पक्राउ गरेको छ । 

त्यस्तै प्रहरीले हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई पक्राउ गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्