काठमाडौं, २७ मंसिर — आशिकी २ मा तहल्का मच्चाएका श्रद्धा कपूर र आदित्य रोय कपूरले आगामी फिल्म ओके जानुमा पनि धमाका गर्ने लक्षण देखिएको छ ।

मणिरत्नमको क्लासिक फिल्म ओके कनमणिको हिन्दी रिमेक हो ओके जानु । यसमा श्रद्धा र आदित्यले खुलेर सेक्स सिन दिएका छन् ।
ओके कनमणिमा क्युट लभ थियो भने ओके जानुमा प्यासन र रोमान्स भरपूर छ ।
ओरिजनल फिल्मभन्दा धेरै हट छ यो । दर्शकको पसिना छुटाउने किसिमका दृश्य भरपूर छन् फिल्ममा ।
फिल्मको ट्रेलर पनि सार्वजनिक भइसकेको छ ।
हेरौं भिडियो :
https://youtu.be/HLdbAdya2poबलिउड लाइफ