०२ असार २०८३, मंगलबार

प्रेरणा महिला समूहको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

बैशाख २५, २०७५
प्रेरणा महिला समूहको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

तस्वीर : वीरा बहादुर राना

काठमाडौं, २५ वैशाख — प्रेरणा महिला समूहको पाँचौ वार्षिक साधारण सभा नार्गाजुङ्ग नगरपालिका १० कलंकीमा सम्पन्न भएको छ । नयाँ कार्य समितीमा अध्यक्ष सृजना सुवेदी (पोखरेल) चयन भएकी छन् ।

संस्थाको सामाजिक उदरदायित्व अन्र्तरगत समूहले दुःखी, असाहय एवं गरिबहरुको पहिचान गरी त्यस्ता असाहयहरुलाई ग्यास चुलो, सिलिण्डर वितरण गदै आएको अवगत गराउँदछौ । साथै समूहले भने असक्त अपाङ्गहरुलाई
हिड्डुल गर्न चाहिने लौरी, सुत्नको लागि मेडिकल बेड, डाईपर पन्जा पनि वितरण गरेको थियो । 

उक्त समूहले वातावरण सरसफाईलाई मध्येनजर गदै टोल सरसफाई तथा आपत विपतको समयमा साइरन (घण्टी) को समेत व्यवस्था रहेको छ । साथै आगामि दिनमा पनि यस्तै सामानिक कार्यमा निरन्तरता दिने समूहकी अध्यक्ष सृजना सुवेदी (पोखरेल) ले बताउनुभयो । 
 

salt training

कमेन्ट गर्नुहोस्