२७ जेठ २०८३, बुधबार

संरक्षणको अभावमा जिर्ण बन्दै मल्लकालिन शिवालय

बैशाख २७, २०७५
संरक्षणको अभावमा जिर्ण बन्दै मल्लकालिन शिवालय

भक्तपुर, २७ वैशाख-संरक्षणको अभावमा जिर्ण बन्दै गएका भक्तपुर हनुमन्ते नदिको किनारमा रहेका मल्लकालिन शिवालय ।

दिवंगत व्यक्तिको सम्झनामा बनाइएका मल्लकालिन शिवालयलाई सम्बन्धित निकायले समयमै संरक्षण र सम्बद्र्धनका लागि उचित व्यवस्था नगरेकाले जिर्ण अवस्थामा पुगेको हो । तस्बिर: लक्ष्मी गारु, रासस, भक्तपुर

salt training

कमेन्ट गर्नुहोस्