
काठमाडौैं, २८ माघ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सांस्कृतिक शहर जनकपुरबाट नेपालको राजकीय भ्रमण गर्न लागेका छन् ।
आजको राजधानी दैनिक लेख्छः मोदीले जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जानकीमन्दिरमा पूजापाठ गर्नेछन् । पूजापाठमा उनले ३० मिनेट समय खर्चिने बताइएको छ ।