२४ असार २०८३, बुधबार

आधा घन्टा ढिला आए मोदी

बैशाख २८, २०७५
आधा घन्टा ढिला आए मोदी

जनकपुर,२८ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल अवतरणको सयम आधा घन्टा पर सरेको छ । 

मोदी शुक्रबार विहान सवा १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यतालिका रहेको भएपनि उनको भ्रमण आधा घन्टा ढिला भएको हो । 

मोदी जनकपुर अवतरण गर्नु पूर्व भारतीय अधिकारीहरु सवार विमान जनपुर विमानस्थलमा अवतरण भएको छ । मोदी विमानस्थलबाट जनकपुर मन्दीर जानेछन् जहाँ प्रधानमन्त्री केपी ओलीले उनको स्वागत गर्नेछन् ।  
 
 

salt training

कमेन्ट गर्नुहोस्