२४ असार २०८३, बुधबार

अाेली र माेदीबीचकाे वान टू वान भेटवार्ता सकियाे, के भयाे कुराकानी ?

बैशाख २८, २०७५
अाेली र माेदीबीचकाे वान टू वान भेटवार्ता सकियाे, के भयाे कुराकानी ?

काठमाडाैं, २८ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वान टू वान (एक्लाएक्लै) भेटवार्ता सकिएकाे छ । 

काठमाडाैंकाे बत्तीसपुतलिस्थित द्वारिकाज होटलमा शुक्रवार साँझ दुर्इ प्रधानमन्त्रीबीच एक्लाएक्लै भेटवार्तामा भएको हाे । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा विचारविमर्श भएको बताइएको छ ।

उक्त भेटवार्तापछि दुवै प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको छ । भारतीय प्रधानमन्त्री मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि शुक्रवार जनकपुर हुँदै काठमाडाैं अाइपुगेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्