०७ साउन २०८३, बिहीबार

मोदीलाई नागरिक अभिनन्दन, काठमाडौं महानगरले दियो बुद्धको ५५ किलोको मुर्ती उपहार

बैशाख २९, २०७५
मोदीलाई नागरिक अभिनन्दन, काठमाडौं महानगरले दियो बुद्धको ५५ किलोको मुर्ती उपहार

काठमाडौं, २९ वैशाख- नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गरेको छ ।

शनिबार राष्ट्रिय सभागृहमा विशेष समारोहका बीच महानगर प्रमुख विद्यासुन्दर शाक्यले मोदीलाई अभिनन्दन पत्र हस्तान्तरण गरेका हुन् ।

साथै शाक्यले काठमाडौं महानगरपालिकाको साँचो र ५५ किलोको बुद्धको मुर्ती पनि हस्तान्तरण गरेका छन् ।

कमेन्ट गर्नुहोस्