२३ जेठ २०८३, शनिबार

केटीले नै मन्जुर नगरेपछि बालविवाह रोकियो

बैशाख ३१, २०७५
केटीले नै मन्जुर नगरेपछि बालविवाह रोकियो

महोत्तरी, ३१ बैशाख-  महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ ।

जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै विवाह मन्जुर नगरेपछि प्रहरीको सहयोगमा सो विवाह रोकिएको हो ।

जलेश्वर नगरपालिका–९ परिकौलीका २७ वर्षीय गणेश चौधरी कलवारको महोत्तरी गाउँपालिका–४ की १७ वर्षीया रागनीकुमारी चौधरीसँग हुन लागेको सो बालविवाह रोकिएको हो, नेपाल समाचारपत्रले खबर छापेको छ  ।

salt training

कमेन्ट गर्नुहोस्