०३ असार २०८३, बुधबार

केपी ओलीबाट अभिनन्दित  धर्मगुरुका  ४  तस्बिर

केपी ओलीबाट अभिनन्दित  धर्मगुरुका  ४  तस्बिर

 
काठमाडौँ, १ जेठ - जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन गरिएको छ   ।

नेपालको साताव्यापी धार्मिक यात्रामा रहेका  शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनको संरक्षण र प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै आज टुँडिखेलमा आयोजित समारोहमा नागरिक अभिनन्दन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई अभिनन्दन  गरेका हुन् | सो क्रममा ओलीले  देवभूमि, वेदभूमि, तपोभूमि नेपालबाट विश्व शान्तिको सन्देश फैलाउन चाहेको बताए  ।


प्रधानमन्त्रीको कुर्सीमा बसेर कुनै धर्मप्रति अनास्था राख्ने काम नगर्ने प्रतिबद्धता जनाउदै ओलीले सबै धर्मावलम्बीबीच समदृष्टि र समभाव राख्ने बताए  ।

salt training

कमेन्ट गर्नुहोस्