०१ असार २०८३, सोमबार

पाँच महिनामा तेस्रो विमान दुर्घटना, ५३ जनाको ज्यान गयो

जेठ ३, २०७५
पाँच महिनामा तेस्रो विमान दुर्घटना, ५३ जनाको ज्यान गयो

काठमाडौँ, हुम्लाको खार्पुनाथमा बुधबार भएको मकालु एयरको कार्गो जहाज दुर्घटनासँगै तीन महिनाको अवधिमा तीन दुर्घटना र ५३ द्जनको ज्यान गएको नयाँ पत्रिकामा खबर छापिएको छ |


यसअघि २८ फागुन ०७४ मा त्रिभुवन विमानस्थलभित्रै बंगलादेशबाट आएको युएस बंगला एयरको जहाज र ६ वैशाखमा फेरि अर्को जहाज दुर्घटना त्रिभुवन विमानस्थलभित्रै भएको थियो  ।

salt training

कमेन्ट गर्नुहोस्