२८ जेठ २०८३, बिहीबार

सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक सर्वसम्मतिले स्वीकृत

सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक  सर्वसम्मतिले स्वीकृत

काठमाडौँ, ४ जेठ- प्रतिनिधिसभाको आजको बैठकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । 

गृहमन्त्री रामबहादुर थापाले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि सांसद कृष्णभक्त पोखरेलले आफ्नो धारणा राख्नुभएको थियो । 

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ७ गते १५ः३० बजे बस्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्