970 shares
नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नम्बर २ ले शनिबार वीरगन्जमा अयोजना गरेको कार्यक्रममा काँग्रेस वीरगन्ज नगर समितिले नेपाली काँग्रेसका उप–सभापति विमलेन्द्र निधीलाई ५१ किलोको माला लगाई सम्मान गर्दै । तस्विर : विजय कुमार महतो, रासस, पर्सा