२२ जेठ २०८३, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं, ७ जेठ–सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन नयाँ बानेश्वर पुगेकी छिन् । 

राष्ट्रपति भण्डारीको सम्मानमा संसद सचिवालयले संसद भवन नयाँ बानेश्वरमा स्वागत गरेको छ । 

राष्ट्रपति भण्डारीले संसदको दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्न शुरु गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नीति कार्यक्रम सार्वजनिक गर्दैछ । नीति कार्यक्रमका आधारमा सरकारले बजेट निर्माण गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्