०३ साउन २०८३, आइतबार

सरकारको नीति तथा कार्यक्रम : हरेक नेपालीको बैंक खाता, सबै कारोबार खाताबाटै

सरकारको नीति तथा कार्यक्रम : हरेक नेपालीको बैंक खाता, सबै कारोबार खाताबाटै

काठमाडौं, ७ जेठ - सरकारले सबै नेपालीको अनिवार्य बैंक खाता खोल्ने नीति अख्तियार गरेको छ ।

सोमबार प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिने बताइन् ।

'सबै नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिनेछ,' राष्ट्रपतिले वाचन गरेको नीति तथा कार्यक्रममा भनिएको छ, 'सबै नेपालीको बैंक खाता खोलिनेछ । 
सबै कारोबार बैंक खातमार्फत् गरिने छ ।'

यस्तै कृषि उत्पादकत्व वृद्धि पनि सरकारको प्राथमिकतामा छ ।

कमेन्ट गर्नुहोस्