०८ असार २०८३, सोमबार

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं, ९ जेठ - आज छापावाल सुन तोलामा ५८ हजार ९ यसमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन सुन छापावाल सुन ५८ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा आज रु ३ सय बढेको हो । 

यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।  

आज चाँदी भने प्रतितोला ७ सय ७७ रुपैयाँमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्