०५ असार २०८३, शुक्रबार

नेपालको नयाँ  निर्णयप्रति मलेसिया सकारात्मक

जेठ १०, २०७५
नेपालको नयाँ  निर्णयप्रति मलेसिया सकारात्मक

काठमाडौं, १० जेठ– नेपाली कामदारमाथि आर्थिक भार पर्ने गरी मलेसियाले कडा गरेका संयन्त्र खारेज गर्ने नेपाल सरकारको निर्णयप्रति  मलेसियाको नयाँ सरकार सकारात्मक देखिएको छ । 
आजको कान्तिपुर दैनिक लेख्छ– नेपाल सरकारको पछिल्लो निर्णयप्रति सम्मान गर्दै त्यसलाई सम्बोधन गर्न मलेसियाको परराष्ट्र, गृह र मानव संशाधन मन्त्रालयको संयुक्त बैठक बस्न लागेको मलेसियाका लागि कार्यबाहक राजदूत कुमार खरेलले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्