१२ असार २०८३, शुक्रबार

सम्पत्ति विवरण बुझाउन कर्मचारीको अटेरी

जेठ १०, २०७५
सम्पत्ति विवरण बुझाउन कर्मचारीको अटेरी

काठमाडौं, १० जेठ– सरकारी ढुकुटीबाट तलबभत्ता खानेले हरेक आर्थिक वर्षमा आफ्नो सम्पत्ति विवरण कार्यरत कार्यालयमा बुझाउनुपर्ने भएपनि कर्मचारीले सम्पत्ति विवरण बुझाउन अटेरी गरेको आजको कारोबार दैनिकमा खबर छापिएको छ । 
गत आर्थिक वर्षमा मात्र १३ हजार ३ सय ९० जना कर्मचारी तथा पदाधिकारीले सम्पत्ति विवरण बुझाउन अटेरी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्