510 shares
काठमाडौं, १० जेठ–प्रविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्को बढुवामा सिफारिस भएकाहरुको नामावली सार्वजनिक भएको छ ।
जेष्ठता र कार्य सम्पादन मूल्याङ्कनका आधारमा भएको बढुवामा पर्नेहरुको नामावलीका लागि तलको सूचना हेर्नुहोस् ।